FAQs Complain Problems

समाचार

Monday, June 22, 2026 - 00:00

बार्षिक समीक्षा आ.व. ०६९/७० का सूझावहरु

सुझाव तथा प्रतिक्रियाहरु

  1. आगामी आ.व. मा सञ्चालन हुने कार्यक्रममा नगरपालिकाले समयमा नै कार्य सञ्चालन पूर्व, योजना अवधिको तथा योजना सम्पन्न पश्चातको अभिमुखिकरण कार्यक्रम सञ्चान गर्नुपर्ने जसले गर्दा योजनाको अपनत्वको भाव विकास एंव प्रभावकारी योजना सञ्चालनमा सदुपयोग पुग्ने देखिन्छ ।
  2. नगर क्षेत्रभित्र सम्पन्न भएका योजनाहरुको सञ्चालन स्थितिको बारेमा अध्ययन गरेर योजनाको दिगोपनाको ठोस-ठोस कार्य गर्नुपर्ने देखिन्छ ।
  3. आर्थिक वर्षको अन्त्यमा योजनाहरुमा उपभोक्ता समितिहरुलाई पेश्की दिने प्रथालाई निरुत्साहित गर्नुपर्ने देखिन्छ ।