FAQs Complain Problems

समाचार

आ.व. २०७३/७४ का लागि स्वीकृत बजेट तथा कार्यक्रमहरु

धुलिखेल नगरपालिका कार्यालय आ.व. २०७३/७४ मा संचालन हुने कार्यक्रमहरु लक्षित वर्ग योजना तथा कार्यक्रमहरु वडा नं. 9828000 १०% बालबालिका लक्षित कार्यक्रम जम्मा रु. 3685500 वाल विकास १ पूर्ण स्तनपान / पोषिलो खाना ÷सुरक्षित मातृत्व कार्यक्रम 500000 २ jfnjflnsf कोष खडा गर्ने 200000 ३ HIV संक्रमितको लागि सचेतना कार्यक्रम 100000 ४ बाल बालिकालाई स्वस्थ वातावरण रहन विद्यालय स्तरमा सरसफाई सामानको तथा फर्निचर व्यवस्था 200000 ५ बालबालिकाहरुका लागि खेलकुद तथा शैक्षिक सामग्री वितरण 500000 बाल संरक्षण ६ बिkb परेका बालबालिकाको संरक्षण कार्यक्रम 100000 ७ बाल विवाह न्युनीकरण गर्न सचेतना कार्यक्रम 80000 ८ निकृष्ट बालश्रम मुक्त वडा थप घोषणा गर्ने 100000 बाल विकास ९ अन्तर विध्यालाय नित्य तथा हस्तकला प्रतियोगिता आयोजना गर्ने 100000 १० वडास्तरिय वाल क्लबको निर्णय वैठक क्षमता विकाश अभिमुखीsरण गोष्ठी गर्ने 100000 ११ पन्चकन्या प्रा.वि. मा वालमैत्री शौचालाय निर्माण गर्ने 300000 वाल सहभागिता १२ वालभेला आयोजना गर्ने 80000 १३ वाल दिवस तथा अन्तर्राष्ट्रीय वालश्रम मुक्त दिवस 80000 १४ वालक्लबको नियमित वैठक क्षमता विकाश 50000 १५ बालमैत्री नगर घोषणा 500000 १६ नगरस्तरीय विद्यालय समन्वय कार्यक्रम 150000 १७ बालमैत्री अभियान सम्बन्धी प्रचार प्रसार तथा जनचेतनामुलक कार्यक्रम 200000 १८ बालबालिकाको स्थिति पत्र तयार र प्रकाशन गर्ने 345500 १० % महिला लक्षित योजनाहरु जम्मा 2457000 १ नागरिक सचेतना केन्द्र स्थल संञ्चालन, ठकुरी गाउँ 1 200000 २ अड्डाबजार अवस्थित शोचालय माथि शहरी सेवा केन्द्र सहित कोसेली घर सञ्चालन 2 300000 ३ बाख्रा खरिद कार्यक्रम 5,6 200000 ४ बेकरी तालिम 5 50000 ५ बाख्रा पालनका लागि सुधारिएको खोर निर्माण 6 200000 ६ सिलाई कटाई मेशिन खरिद तथा ट्रेनिङ सेन्टर स्थापना 2,3,4,7,8,9,10,13 1007000 ७ ब्युटीसियन तालिम 1 देखि १३ 200000 ८ साबुन बनाउने तालिम 11 50000 ९ तरकारी खेती तालिम 12 50000 १० बायो ब्रिकेट तालिम 1, 10, 11, 13 100000 ११ महिला स्वास्थ्य स्वयंसेवीकाहरुका लागि क्षमता विकास कार्यक्रम १ देखि १३ वडा 100000 १५% प्रतिशत उपेक्षित तर्फ योजना कार्यक्रमहरु 3685500 १ स्वर्गे हुमेन गुम्बा निर्माण 1 350000 २ ठकुरी गाउँ तामाङ टोलमा विद्युतीकरण 1 200000 ३ चक्रदेवी मन्दिर निर्माण पकुचा 1 50000 ४ सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने 2 150000 ५ खड्गी समुदायको रामनाम पोखरी वरीपरी फोहोर Jयjस्थापन 3 50000 ६ खड्गी मसान पाटी 3 50000 ७ वडा ४ को वडा भवन मर्मत सम्भार गर्ने 4 200000 ८ माछापालन, तरकारी खेती, बंगुरपालन 5 150000 ९ अकाश भैरव युवा क्वबको बाजा खरिद, साँस्कृतिक संरक्षण 5 50000 १० अपाङ्ग वर्गका लागि ह्वील चियर खरिद 6 50000 ११ नेवारी समुदायको लागि मसानघाट निर्माण 6 50000 १२ सोलार बत्तीको व्यवस्था 7 150000 १३ श्री हात्तेमाल नागरिक सचेतना केन्द्रको लागि बाख्रापालन कार्यक्रम 7 100000 १४ हरिसिध्दि मन्दिर निर्माण र मर्मत 7 50000 १५ वृद्दाश्रम निर्माण 9 100000 १६ मोबाईल मर्मत तालिम 10 50000 १७ थाङ्का निर्माण तालिम 10 50000 १८ हस्तकला तालिम 11 50000 १९ ज्येष्ठ नागरिक सम्मान 12 20000 २० गाईवस्तुलाई खुवाउने युरीया, मोलसिस उपकरण खरिद 13 20000 २१ खुला दिशामुक्त कार्यक्रम १ देखि १३ वडा 200000 २२ टोल विकास संस्थाको संस्थागत सुधार तथा विकास निर्माण कार्यक्रम १ देखि १३ वडा 100000 २३ वडा नागरिक मञ्चको क्षमता विकास कार्यक्रम १ देखि १३ वडा 100000 २४ सरसफाई प्रवर्द्धन कार्यक्रम 1 देखि १३ वडा 400000 २५ वातावरण संरक्षण कार्यक्रम १ देखि १३ वडा 200000 २६ जलवायु परिवर्तन न्युनीकरण कार्यक्रम १ देखि १३ वडा 100000 २७ जनस्वास्थ्य प्रवर्द्धन कार्यक्रम १ देखि १३ वडा 100000 २८ विपद जोखिम व्यवस्थापन कार्यक्रम १ देखि १३ वडा 200000 २९ एतिहाँसिक पुरातात्विक स्थलको संरक्षण र संवर्द्धन १ देखि १३ वडा 45500 ३० अपाङ्गवर्गलाई छात्रवृत्ति तथा औषधी उपचारको व्यवस्था 12,13 50000 ३१ साँस्कृतिक तथा पुरातात्विक वस्तुहरुको संरक्षण -लायकु दरबार_ 8,9 50000 ३२ मैनबत्ती बनाउने मेशिन खरिद तथा तालिम 8,9,13 150000 ३३ साबुन बनाउने तालिम 9,13 50000 प्रवर्द्धनात्मक योजनाहरुको विवरण 8242000 १ फोहोरमैला व्यवस्थापन प्रवर्द्धन योजना कार्यक्रम 1600000 २ सडक बत्ती मर्मत व्यवस्थापन 1000000 ३ शिक्षा सहयोग अनुदान 46800 साना योजनाहरु १ स्वर्गे हुमेन देखि अरनिको राजमार्ग जाने बाटोको नयाँ ट्र्याक निर्माण 1 250000 २ ठकुरी गाउँमा सिचाईको लागि पाईप खरिद 1 50000 ३ धुलिखेल चक्रपथ निर्माणको लागि ट्र्याक खोल्ने(१ र ६ जोड्ने) 1 200000 ४ भट्टेडाँडा तामाङ टोल जाने बाटो ड्रेन सिँडि निर्माण 1 85200 ५ सिमपोखरीमा खानेपानी मर्मत सुधार 1 50000 ६ चनडाँडामा नयाँ ट्र्याक खोल्ने 1 100000 ७ अड्डा बजार देखि नारायणस्थान सम्मको बाटो निर्माण तथा मर्मत 2 250000 ८ धुलिखेल क्याम्पस पुष्तकालय निर्माण 2 100000 ९ इमाथे मार्गमा ढल निर्माण 3 250000 १० जिल्ला प्रहरी कार्यालय र कारागार रहेको स्थानमा ढल निर्माण 3 200000 ११ ओमशान्ति भवन निर्माण 3 100000 १२ ईतिपुखु हिजागाल गोरेटो सडकलाई स्तोरोन्नति गर्ने 4 250000 १३ अस्पताल मार्गको सडक पेटी निर्माण 5 200000 १४ बपुचा ढल सुधार 5 50000 १५ सुवाल टोल ढुङ्गा छाप्ने काम 5 50000 १६ चंखुवेशी नागाथान बाटो निर्माण 6 250000 १७ बाँसघारी चोलोमाट जोगीपानी धारामा क्रियापुत्री स्थल निर्माण 6 50000 १८ आचार्य गाउँ माझ टोल बाटो निर्माण 6 100000 १९ भ्याण्डोल टोलको पुर्कुटी टोल हुँदै मुक्तिमार्ग जाने सडक निर्माण 7 250000 २० बाँसघारी देरि परियारटोल हुँदै चुकापाटीसम्म सडक निर्माण 7 80000 २१ छापगाउँ बाटो तथा ढल निर्माण 7 80000 २२ अरनिको राजमार्ग देखि काठमाण्डौ विश्वविद्यालय सम्म जाने बाटोको विस्तार तथा मर्मत सम्भार 7 150000 २३ के.यू. मा.बि देखि घट्टे खोला सम्म कुलो निर्माण 8 250000 २४ चौकोट महत जाने बाटो सडक निर्माण 8 50000 २५ छलेश्वर देखि महाकाल जाने बाटो निर्माण 9 250000 २६ गान्धीवचोक देखि पुलसम्म कालोपत्रे 9 100000 २७ बेकुला मार्ग ढल निर्माण तथा सडक निर्माण 9 100000 २८ तामाङटोल, रानाछाप र कार्कीटोल खानेपानी योजना 10 250000 २९ ठकुरी छापबाट भैरवघाट जाने बाटो 10 100000 ३० नयाँ वडाहरु (१०, ११, १२ र १३) मा खानेपानी स्रोतहरुको खोजी सम्भाव्यता अध्ययन र खानेपानी व्यवस्थापन 10 400000 ३१ वडा नं १० र ११ मा पानी बोरिङ गरेर लिफ्टिङ गरेर वितरण 11 250000 ३२ करथरी मार्ग जाने बाटो स्तरोन्नति 11 100000 ३३ रेग्मी टोल खानेपानी मर्मत 12 250000 ३४ दारिमबोट जाने बाटो निर्माण 12 100000 ३५ सिताघारी हुँदै तामाङ गाउं खानेपानी मर्मत सुधार 13 250000 ठूला पूर्वाधार योजनाको विवरण 6500000 १ अरनिको राजमार्गदेखि पकुचा रबि दोभान जाने सडक निर्माण 1 500000 २ गणेशपाटी पछाडी देखि अरनिको राजमार्ग, पुरानो बैक भएको भवन र अड्डा बजार देखि रंगशाला जोड्ने ढल निर्माण । 2 500000 ३ घरेलुबाट धु=न=पा= जाने बाटो तथा ढल निर्माण 3 500000 ४ सहायक मार्गहरुमामा सोलार बत्ती जडान 4 500000 ५ पीपलबोट देखि चौकोट बाटोमा ढल निर्माण 5 500000 ६ चङ्खुवेशी नयाँबस्ती सडक मोटरबाटो निर्माण 6 500000 ७ अरनिको सालिकबाट छापगाउँ हुँदै मगरटोल जाने बाटो सडक मर्मत गर्ने 7 500000 ८ चौकोटबाट धुलिखेल जाने बाटो कालो पत्रे गर्ने 8 500000 ९ भीमसेन मन्दिर जिर्णोद्वार 9 500000 १० कोसकाँडे ढुङ्गा भैरवघाट जाने बाटो 10 500000 ११ खानेपानी व्यवस्थापना -मिटर जडान, पाइप, ट्याङ्की निर्माण_ तथा विस्तार गर्ने 11 500000 १२ दारिमबोट छोटेडाँडा हुदै पराजुलीको घर जोड्ने मोटर बाटो निर्माण 12 500000 १३ खर्कको तल्लो टोल हुँदै पटेनी घाटे पाटी सम्मको सडक निर्माण 13 500000सडकबोर्ड तर्फ 5000000 १ खावादेखि बगैँचा जोड्ने बाटो निर्माण सुधार 1 500000 २ गुठुचा मार्गबाट बि.पी राजमार्ग सम्म ढल तथा सडक ग्राभेल तथा कालोपत्रे 3 500000 ३ बिपी राजमार्गदेखि चौकोट जाने बाटो मर्मत सुधार 5 500000 ४ नयाँगाउँ सडक कालोपत्रे 6 500000 ५ सेतीदेवी मार्ग हुंदै तोलाङ्गे टोल जाने सडक निर्माम 7 500000 ६ पुण्यमाता पुलदेखि चौकोट जाने बाटो मर्मत 9 500000 ७ बतासे बि.पी राजमार्गदेखि देवीस्थान जोड्ने बाटो कालोपत्रे 10 500000 ८ काभ्रे भञ्ज्याङ देखि धोवीखोला वाटो विस्तार तथा कालोपत्रे गर्ने 11 500000 ९ तिन पिप्ले देखि ठुली तार हुदै पात्लेखेत जाने सडक कालो पत्रे 12 500000 १० मानेगोठ सिमपोखरी सरस्वती मा.वि. हुँदै खावा जोड्ने सडक 13 500000