FAQs Complain Problems

समाचार

सार्वजनिक खरीद / बोलपत्र सूचना

ईन्टरनेट जडान कार्यका लागि सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

यस धुलिखेल नगरपालिका नगरकार्यपालिकाको कार्यालय तथा अन्तर्गतका १२ वटा वडा कार्यालयहरुमा ईन्टरनेट जोड्ने कार्य सिलबन्दी दरभाउपत्रद्वारा गराउनु पर्ने भएकोले सम्बन्धित ईच्छुक संस्था/ सप्लायर्सबाट  शिलबन्दी दरभाउपत्र आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ |

आ.व.०७४/०७५ को लागि मौजुदा सुचीको अभिलेख दर्ता पुस्तिका

आ.व.२०७४/०७५ को लागि कार्यालयलाई आवश्यक पर्ने मालसामान  खरिद तथा मर्मत सम्भार आदी विविध कार्यका लागि नियमानुसार प्राप्त भएका सप्लायर्सहरुको  विवरण सुचिकृत गरिएको र उक्त विवरण तलको लिंकमा गई हेर्न सकिनेछ |

Pages